Nepal's No. 1 Digital Newspaper

नेपाली चेली प्रतिष्ठा राउत मिस इङ्गल्याण्डकी दोस्रो रनर अप

नेपाली चेली प्रतिष्ठा राउतले मिस इङ्गल्याण्डको दोस्रो रनर अपको बाजी मारेकी छिन् ।

प्रतिष्ठाले आफू मिस इङ्गल्याण्ड २०१९ को आधिकारिक दोस्रो रनर अप भएको जानकारी फेसबुकमार्फत् भिडियो पोष्ट गरेर दिएकी छिन् ।

Order Now: 98510-87891

यसका साथै उनले च्यारिटीका लागि सबैभन्दा धेरै राशी जम्मा गर्न सफल भएकी छिन् । मानसिक जागरुकता फैलाउने क्षेत्रमा काम गरिरहेको क्रोनिकल सनसाइन फन्डका लागि प्रतिष्ठाले ९ हजार ९ सय ९९ पाउन्ड (१३ लाख रुपैयाँ बढी) संकलन गर्न सफल भएकी छिन् । यसका लागि उनलाई च्यारिटी क्विनको उपाधि दिइएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.