Nepal's No. 1 Digital Newspaper

देशका अधिकांश स्थानमा मुसलधारे वर्षा: बाढी, पहिरो र डुबानको जोखिम बढ्यो

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानको जोेखिम रहेको जनाएको छ । 

बुधबार जारी सूचनामा मुलुकका अधिकांश स्थानमा भारी वर्षा भएसँगै विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको जनाइएको हो । 

Order Now: 98510-87891

राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले बुधबार बिहान गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ ।

केन्द्रले सामाजिक सञ्जाल फेसबुकमार्फत चितवन, पर्सा, बारा, मकबानपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेको जनाएको छ ।

अहिले मोरङ, सुनसरी लगायत आसपासका जिल्लाहरुमा मुसलधारे वर्षा समेत भइरहेको छ ।

Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS

श्रावण ०८
आज चितवन,पर्सा, बारा, मकबानपुर, नवलपुर, परासी,पाल्पा,अर्घाखाँची,रूपन्देही,कपिलबस्तु, दाङ,बाँके,बर्दिया,कैलाली,कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १,२,३,५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको संभावना, तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ @NEOCOfficial

View image on Twitter
View image on Twitter
View image on Twitter
View image on Twitter

478:19 AM – Jul 24, 2019Twitter Ads info and privacy40 people are talking about this


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.