Nepal's No. 1 Digital Newspaper

मनसुन मोबाइल मेलामा मोबाइल खरिद गर्दा एक लाख बराबरको निशुल्क जीवन बीमा

राजधानीका तीन स्थानमा सञ्चालन भैरहेको मनसुन मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँ बराबरको बीमा निशुल्क पाउने भएका छन् ।

चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा साथै सिटिभी मोबाईल ताम्राकार कम्प्लेक्स पाको न्युरोडमा जुनसुकै ब्राण्डको नयाँ मोबाइल किन्दा सो सुविधा पाउने आयोजकले जनाएको छ ।

Order Now: 98510-87891

मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लानसँगै एक लाख बराबरको जीबन बीमा निशुल्क पाउने सिटीसी मोबाईल हबका प्रबन्धक आस्मिन भन्डारीले भने । मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल,ल्यापटप,क्यामेरा र म्याक किस्ताबन्दीमा किन्न सकिने भन्डारीले जानकारी दिए ।

त्यस्तै मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफर पनि जारी छ ।

साथै एसईई उर्तिण विधार्थीका लागि ५० प्रतिशत छुटमा मोबाइल किन्ने सुविधा समेत रहेको छ । एसइईका विधार्थीले आईमार्स भि सन् ६, मिल्की वेए एम टु र नुबिया जेट मिनी १७, जेट १७ लाईट, नुबिया भि १८ लगायत मोडलका मोबाइलमा ५० प्रतिशत छुट पाउने छन् ।  

————————————-
For further details kindly contact us
————————————–
Contact us for more details:
INBOX COMMENT/MESSAGE
Viber : +9779818657801
========================
KL Mobile Hub

 Call: 01-4476445, 9818657801, 9840246008 
KL Tower, Chuchapati, Chabahil
Kathmandu, Nepal
————————————–
————————————-
For further details kindly contact us
————————————-
Contact us for more details:
INBOX COMMENT/MESSAGE
Viber: +9779801199971
========================
Apple World Mobile Pvt. Ltd. 

 Call 01-4223232/9801199971
1st Floor Mercantile Plaza, Durbarmarg
Kathmandu, Nepal
————————————-

त्यसैगरी सामसुङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वानप्लसलगायत ब्राण्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाइनेछ ।

मेला अवधि भरी हरेक मोबाईलको खरिदमा एफ क्युब सिनेमा र सिने डीसिको मुभि टिकेटलगायत हात खाली नहुने गिफ्ट ह्याम्परका साथै भिजिटर लाई हरेक दिन लक्की ड्रबाट स्मार्ट फोन र विभिन्न आर्कषक उपहार वितरण गरिने आयोजकले जनाएको छ ।

मोबाईल मेला असारमसान्तसम्म सञ्चालन हुनेछ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.