Nepal's No. 1 Digital Newspaper

एसइईको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

असार २, २०७६ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिनुभयो ।

मुलुकभरका उत्तरपुस्तिका परीक्षण एवं नम्बर इन्ट्रीको काम सम्पन्न गरेर रुजु भइरहेको अध्यक्ष पौडेलले बताउनुभयो ।  उहाँले भन्नुभयो, ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य छ । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

Order Now: 98510-87891


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.