Nepal's No. 1 Digital Newspaper

गुठी र मिडिया काउन्सिल विद्येयक संशोधन हुनसक्ने सञ्चारमन्त्रीको संकेत

असार २, २०७६ – सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले गुठी र मिडिया काउन्सिल विद्येयकलाई संशोधन गरिने बताउनुभएको छ । दुवै विद्येयकमा आएका राम्रा सुझावलाई समेटेर विद्येयक संशोधन गरिने मन्त्री बास्कोटाको भनाई छ । रेडियो कान्तिपुरसग विहान कुरा गर्दै मन्त्री बास्कोटाले भन्नुभयो, दुईवटै विद्येयकमा आएका राम्रा सुझावलाई समेटेर सम्वोधन गर्ने पक्षमा सरकार छ ।

यसमा प्रधानमन्त्री ज्यूले पनि प्रतिवद्धता जनाईसक्नुभएको छ । विद्येयक दर्ता गरैकै आधारमा संसद र सडकमा तिव्र प्रतिकृया जनाउनु गलत छ ।  मन्त्री बास्कोटाले गुठी विद्येयक सम्वन्धमा सरोकारवालसंग थप छलफल गर्न तयार रहेको बताउनुभयो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.