Nepal's No. 1 Digital Newspaper

प्रधानमन्त्री ओली भारत प्रस्थान

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत गएका हुन् । मोदीको सपथ ग्रहण कार्यक्रम बिहीबार साँझ हुँदैछ ।

Order Now: 98510-87891

प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किनेछन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.