Nepal's No. 1 Digital Newspaper

होलीमा रंगिए विदेशी पर्यटक, तस्बिरमा

प्रमुख पर्यटकीय नगरी ठमेलमा विदेशी पर्यटक पनि होलीमा झुमेका छन् । विभिन्न देशबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक एकअर्कालाई अविर लगाउँदै होलीमा रमेका हुन्

विदेशी पर्यटकसँगै नेपाली युवायुवती समेत एक आपसमा रङ र अविर दल्दै उल्लासका साथ हाेली मनाइरहेका छन् । 

Order Now: 98510-87891

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइन्छ । तराईमा भने बिहीबार मात्रै मनाइन्छ । 

 वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.