स्विट्जरल्याण्ड द्वारा इक्वेडर स्तब्ध


[adsenseyu2]

स्विट्जरल्याण्डले समूहको पहिलो खेलमा इक्वेडरलाई २ १ गोल अन्तरले हराएको छ । सुरुमा अग्रता लिएको इक्वेडरले अग्रता टिकाउन सकेन । स्विटजरल्याण्डको लागि दुवै गोल सब्सिच्युट खेलाडीले गरेका हुन् । खेलको अन्तिम मिनेटमा सेफोरेभिकले स्विट्जरल्याण्डको लागि विजयी गोल गरेका थिए ।

ईक्वेडर लाईन अप

डोमिन्गुज (गोलकिपर)
गुवागौं
ईराजो
पारेडेस
नोबोआ
मान्टेरो
आयोभी
काईसिडो
भालेन्सिया
एन्टोनियो भालेन्सिया
ग्रुएजो

 

[adsenseyu2]

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress