काठमाडौंको फोहोर कहाँ थुपार्ने? झन् अन्यौल


दसैंअघि केही दिन काठमाडौं उपत्यकामा फोहोर उठेन। चोक-चोकमा डंगुर लाग्यो। दुर्गन्ध फैलियो।

हरेक वर्ष बर्खासँगै सुरू हुने फोहोरमैला समस्या यसपालि चर्को भएको थियो। कारण- काठमाडौंको फोहोर थुपारिँदै आ