सुनको भाउ आकासियो, तोलमा ५९ हजार ४ सय पुग्यो


–सुृनको भाउ सोमबार फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलमा ५९ हजार ४ सयमा कारोबार भइरहेको छ ।  आइतबार सुन तोलामा ५९ हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि तोलमा रु ५ बढेर ७२५ पुगेको छ।

साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलमा ५८ हजार ५०० मा कारोबार भएको थियो ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress