सुन प्रतितोला ५८ हजार ५ सयमा कारोबार


सुन आज प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ घटेको हो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय १५ रुपैयाँमानै कारोबार भैरहेको छ।

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress