सुनको मूल्य घट्यो


काठमाडौं–आइतबार सुनको मूल्य घटेको  छ । सुन तोलामा १ सय रुपैयाँले घटेर ५८ हजार  रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारमा ५८ हजार एक सय रुपैयाँ थियो । यता तेजावी सुन प्रतितोला ५७ हजार सात सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी भने प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले कम हो ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress