आजको विनिमयदर : अमेरिकी डलरदेखि कुवेती दिनारसम्म

काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारका लागि (कात्तिक १४) एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५९ पैसा र बिक्रिदर ११८ रुपैयाँ १९ पैसा तोकेको छ । 

एक युरोको खरिददर १३३ रुपैयाँ ४९ पैसा र बिक्रिदर १३४ रुपैयाँ १७ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ८४ पैसा र बिक्रिदर १५० रुपैयाँ ६० पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ४४ पैसा र बिक्रिदर ८३ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ ४२ पैसा र बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ । 

यता कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रिदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै मलेसियन एक रिंगिटको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रिदर २८ रुपैयाँ २६ पैसा रहेको छ । 
यस्तै कुवेती एक दिनारको खरिददर ३८६ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३८८ रुपैयाँ ९७ पैसा रहेको छ । 

loading...


Exclusive News : यो पनि पढ्नुहोस

Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress