नेपाली चर्चित अभेनित्री सुष्मा कार्की

नेपाली चलचित्रकी चर्चित अभेनित्री सुष्मा कार्की  लाई कमैमात्र होलान। सुस्माले आफ्नो चलचित्र करियरको सुरुवात मेरो एउटा साथी छ  चलाचित्रबाट गरेकी हुन् । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् पछी उनले मोडलिङ्गमा सफलता पाएपछि अभिनय क्षेत्रमा परवेश गरेकी हुन् । थुप्रै फेसन शोमा क्याटवाक गरे पछि सुष्माले म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् ।

सुश्मा कार्की विभिन्न कारणले विवादमा आइरहने नायिका हुन् । केही समय अगाडि उनलेे आफ्नै पोष्ट-प्रोडक्सनको फिल्म बार का निर्माताले आफूलाई यौन उत्पीडन गरेको आरोप लगाइकी थिइन् । तर निर्माताको समूहले भने उनको यो आरोप अस्विकार गरेको थियो ।

कार्कीले यी विभिन्न चलचित्रमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छिन्:

  • मेरो एउटा साथी छ
  • बिन्दास
  • बाउन्सर
  • मेरो जीवन साथी
  • लूट 
loading...


Advertisement

Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress