नाडा अटो सो प्रारम्भ ( फोटो फिचर )

भाद्र १३, २०७४- नेपालमा सवारी साधनको सर्वाधिक ठुलो मेलाको रुपमा रहेको नाडा अटो शो मंगलवारवाट भृकुटी मण्डपमा प्रारम्भ भएको छ । 


१२ औं संस्करणको यो मेलामा यसपटक विभिन्न ४१ वटा कम्पनीहरुले आफ्ना पछिल्ला उत्पादनहरुलाई प्रस्तुत गरेका छन् । यसपटकको मेलामा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे र ६ वटा ब्राण्डका हेभि कमर्सियल सवारी साधनहरुले सहभागिता गरेका छन् । यो वाहेक सवारी साधनलाई चाहिने विभिन्न एसेसरीजका कम्पनीहरुले पनि मेलामा सहभागिता गरेका छन् । 

http://bit.ly/2vzOCiV

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress