एण्डी मुरे विजयी

दुवई ड्युटी फ्रि टेनिश च्याम्पियन्सीपको उपाधि वल्र्ड नम्बर वान बेलायती एण्डी मुरेले जितेका छन् । बर्षको पहिलो उपाधि उचाल्ने क्रममा मुरेले गएराती स्पेनी फर्नान्डो भर्डास्कोको चुनौती २–० ले पन्छाए । पहिलो सेट ६–३ ले आफ्नो पक्षमा पारेका मुरेले दोस्रो सेटमा ६–२ ले जित्दै करियरको ४५ औँ उपाधि हात पारे । १ घण्टा १४ मिनेट कोर्टमा बिताएका मुरेले भर्डास्कोलाई खेल अवधिभर दबाबमा राखेका थिए ।

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress