यस्तो देखियो ‘रईश’को ट्रेलर: ऋतिक र शाहरूखबिच कडा टक्कर हुने संकेत


टिजर रिलिज पश्चात एक वर्षदेखी चर्चामा रहेको शाहरूख खानको ‘रइश’को ट्रेलर रिलिज भएको छ।

रिलिज भएको ट्रेलरमा शाहरूख खानका अलावा नवाजउद्दिन सिद्दिकी देखी सन्नी लयोनीसम्म अटाएका छन्।

क्राईम थ्रिलर फिल्मलाई राहुल ढोलकियाले निर्देशन गरेका हुन्। फिल्म जनवरी २५ मा रिलिज हुनेछ। शाहरखको ‘रईश’ तथा ऋतिकको ‘काबिल’ एकदिन अघिपछि गरेर वक्सअफिसमा भिड्दैछन्।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress