बिना मेकअप यस्ती देखिन्छिन् सन्नी लियोन, हेर्नुहोस् अन्य ९ पोर्न स्टारका तस्बिर


पोर्न स्टारको रुपमा आफ्नो पहिचान बनाइसकेकी सन्नी लियोन अब बलिउडकी चर्चित नायिका हुन् । सन् १९८१ मे १३ तारिखमा क्यानडाको ओन्टोरियामा पंजाबी सिख परिवारमा जन्मिएकी सन्नीको वास्तविक नाम करनजीत कौर वोहरा हो । एडल्ड इन्डष्ट्रि चुनेपछि उनले आफ्नो नाम सन्नी लियोन राखेकी हुन् । उनी आफ्नो डकुमेन्ट्रीका लागि पनि चर्चित छिन् जुन पछिल्लो महिना मामी फिल्म फेस्टिबलमा रिलिज गरिएको थियो । आज हामी तपाईंलाई सन्नी लियोनलगायत बाँकी पोर्न स्टार बिना मेकअप कस्ता देखिन्छन् भन्ने बारे देखाउँदैछौं ।
2without-makeup-porn-stars8मिया खलिफाः
लेबनान अमेरिकामा बस्ने २३ वर्षीया मिया सन् २०१४ मा पोर्न इन्डष्ट्रिमा प्रवेश गरेकी थिइन् । निकै थोरै मानिसलाई थाहा छ कि उनले १८ वर्षको उमेरमा एक अमेरिकीसँग विवाह गरेकी थिइन् ।
3without-makeup-pornटोरी ब्ल्याकः
टोरी अमेरिकाकी पोर्न स्टार हुन् । सन् २००७ मा उनले यो क्षेत्रमा प्रवेश गरेकी हुन् । सन् २०१० र २०११ मा उनले एक चर्चित अवार्ड कार्यक्रममा फिमेल परफर्मर अफ द इयरको अवार्ड बाजी मारेकी थिइन् । उनी दुई सन्तानकी आमा हुन् ।
4without-makeup-porn-stars1साशा ग्रेः
अमेरिकी नायिका, संगीतकार र मोडल साशा कुनैबेला पोर्नस्टार थिइन् । सन् २००७ देखि २०१० को बिचमा उनले फिमेल पोर्नस्टार अफ दि इयरजस्तो अवार्ड हात पार्न सफल भइन् । सन् २००९ मा उनले ‘द गर्लफेन्ड एक्सपिरियन्स’ नामक फिल्ममा अभिनय गरेकी थिइन् । उनी ‘आइ मेट विद यू’ र ‘ओपन विन्डो’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।
5without-makeup-porn-stars7ब्री ओल्सनः
अमेरिकाकी ब्री ओल्सनले अहिले पोर्न इन्डष्ट्रि छोडिसकेकी छिन् । उनले सन् २००६ देखि २०११ को बिचमा करिब २ सय ८० वटा एडल्ट फिल्ममा काम गरेकी छिन् ।
6without-makeup-porn-stars5जेना हेजः
सन् २००१ मा यी अमेरिकी मोडल र निर्देशकले पोर्न इन्डष्ट्रिमा प्रवेश गरेकी थिइन् । उनका अनुसार उनले सन् २०११ पछि कुनै पनि एडल्ट फिल्ममा अभिनय गरेकी छैनन् तर यस्ता फिल्मको निर्माण र निर्देशन गरिरहेकी छिन् ।
7without-makeup-porn-stars2रेमी लाक्रोक्सः
२८ वर्षीया रेमी अमेरिकाकी पूर्व पोर्न स्टार हुन् । पोर्न क्षेत्रमा संलग्न हुनुपुर्व उनले एक डान्सरको रुपमा आफ्नो परिचय बनाएकी थिइन् । उनीसँग सेलुलर एण्ड मोलिक्यूलर बायोलोजीमा स्नातक तहक डिग्री छ ।
8without-makeup-porn-stars3नताली लष्टः
२३ वर्षीया नताली अमेरिकामा बस्छिन् । सन् २०१३ मा उनले हार्डकोर पोर्नमा प्रवेश गरिन् । उनी थुप्रै वेबसाइटका लागि पोर्न स्टारको रुपमा काम गर्छिन् ।
9without-makeup-porn-stars4मिया मल्कोवाः
मल्कोवालाई पोर्नको क्षेत्रमा उनकी एक स्कूलकी साथीले धकेलेकी थिइन् । मल्कोवाको परिवारमा उनका भाइ र श्रीमान् पनि पोर्न क्षेत्रमा सम्बन्धित छन् । उनले सन् २०१४ मा पोर्न नायक ड्यानी माउन्टेनसँग विवाह गरेकी थिइन् ।
10without-makeup-porn-stars6जेम लंग्फोर्डः
२९ वर्षीया जेम अमेरिकामा बस्छिन् । उनले चार्ली सिनको फिल्म ‘एजल्स’ (सन् २०१३) मा काम गरिसकेकी छिन् । कुनै बेला उनी एचआइभी पोजिटिभ भएको खबर आएको थियो यद्यपी उनले भने यसको खण्डन गरेकी छिन् ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress