माउन्टेन एयरको जहाजमा समस्या, आकस्मिक अवतरण


आश्विन ९, २०७३- सोलुखुम्बुको जुभिङमा बिरामी बोक्न पुगेको माउन्टेन एयरको जहाजमा आइतबार बिहान समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

इन्जिनमा खरावी आएपछि जहाज आकस्मिक अवतरण गरिएको माउन्टेल एयरका क्या. पासाङ नोर्बु शेर्पाले कान्तिपुरलाई बताए । ‘समस्या देखिएपछि फोर्स ल्यान्डिङ गरियो,’ उनले भने, ‘जहाजमा कुनै समस्या छैन, यात्रु पनि सकुशल हुनुहुन्छ ।’

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress