नेपाली बैंकका गोप्य विवरण अन्तर्राष्ट्रिय ह्याकरको कब्जामा


काठमाडौं–अन्तर्राष्ट्रिय ह्याकरले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका इलेक्ट्रोनिक डाटा ह्याक गरेको खुलासा भएको छ ।

टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनस युनिभर्सल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि खुलासा भएको छ।

त्यसो त डेढ वर्षअघि दुई बंगली नागरिकले यिनै बैंकको सिस्टमा अनधिकृत प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको थियो। त्यो समूहसँग यी बंगलाी व्यक्तिको सम्बन्ध भएको हुनसक्ने अनुमान प्रहरीको छ। आजको नागरिक दैनिकमा खबर छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress