साताभित्रै सबै उपभोक्तालाई ग्यास


नेपाल एलपी ग्यास संघको पहलमा ललितपुर, भक्तपुर र काठमाौंमा क्षेत्र विभाजन गरेर २७ कम्पनीका ग्यास एकैपटक बिक्री गर्ने तयारी छ । सोमबार भक्तपुरबाट सुरु हुने यो अभियान अन्तर्गत एक सातामा राजधानीका सबै उपभोक्ताले ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress