आतंकवादी आक्रमणमा १ सय २० भन्दा बढीको मृत्यु

  • बन्दूकधारीले केहीलाई बन्धक बनाएको सरकारी भनाइ 
  • राष्ट्रपतिद्वारा संकटकाल घोषणा 

कार्तिक २८, २०७२- फ्रान्सको राजधानी पेरिसका केही स्थानमा एक साथ भएको आतंकवादी आक्रमणमा १ सय २० भन्दा बढीको मृत्यु भएको छ । फ्रान्स प्रहरीका अनुसार बन्दूकधारीले केहीलाई बन्धक बनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार राति ९ बजे पेरिसका केही ठाउँमा गोलीबारी भएको थियो भने राष्ट्रिय रंगशालामा विष्फोट गराइएको थियो ।

राष्ट्रिय रंगशाला बाहिर बिस्फोट हुँदा भित्र भने जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल भइरहेकाे थियाे । उक्त खेल हेर्न ८० हजार दर्शककाे उपस्थित थिए । यस्तै फ्रान्सका राष्ट्रपति अाेलन्ड पनि रंगशालामै थिए । खेल फ्रान्सले २-० ले जितेकाे थियाे । खेलकाेबीचमै बाहिर बिस्फोट भएकाे अावाज सुिनए पनि खेल भने राेकिएन । खेलपछी रंगशाला बाहिर निस्कन नपाएपछि दर्शकहरु मैदानमा प्रवेश गरेका थिए ।

Click Here For भिडियाे
स्राेत : बीबीसी

France-Paris-Shooting_kant3 France-Paris-Shooting_kant4 France-Paris-Shooting_kant2 France-Paris-Shooting_kant1 France-Paris-Shooting_kant France-Paris-kant

 

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress