संविधान जारी भएपछि खुशीयाली (फोटोहरु)


आश्विन ३, २०७२- राष्ट्रपतिले रामवरण यादवले आइतबार संविधानसभा भवनमा आयोजित विशेष समारोहबीच नेपालको संविधान–२०७२ जारी गरेपछि खुशीयाली मनाइएको छ। संविधान जारी भएलगत्तै देशका विभिन्न स्थानमा र्‍याली र दीपावली गरिएको छ।

 

IMG_8079

नेपाल बाहिर समेत संविधानको खुशीयाली मनाइएको छ। भारतको दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा दुतावासका अधिकारीसहित नेपालीहरुले नाचगानसहित खुशीयाली मनाएका थिए।

IMG_8092

 

Sambidhan 2072 1

त्यस्तै, हङकङमा रहेका नेपालीहरुलेसमेत नयाँ संविधानको स्वागतमा दीपावली गरेका छन् ।

 

झापामा गरिएकाे दीपावलीमा सहभागीहरु । 

रसुवामा दीपावलीकाे तयारी गरिंदै । 

 

संखुवासभामा दीपावली गरिंदै । 

भाेजपुरमा गरिएकाे दीपावली । 

वाग्लुङमा गरिएको दीपावली । 

विराटनगरमा निकालिएकाे र्याली । 

राजधानीमा निकालिएकाे र्‍याली । 

धादिङमा गरिएकाे दीपावली । 

राजधानीकाे जावलाखेलमा गरिएकाे दीपावली । 

ekantipur

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress