बैंककमा पर्यटकलाई लक्षित बिस्फोट : २१ जनाको मृत्यु (फोटोफिचर)

बैंकक, भदौ १ – थाइल्यान्डको बैंककमा सोमबार साँझ बम विस्फोटन हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने १ सय २० भन्दा बढी घाइते भएका छन् । विस्फोटनका कारण मृत्यु हुनेको सङ्ख्या अझै बढ्नसक्ने पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समय करिब ७ बजेतिर रातचप्रासनको एरावान धार्मिकस्थल नजिकै भएको विस्फोटनमा २१ जनाको मृत्यु भएको र केही घाइते भएको प्रहरी प्रवक्ता प्राउत थावानसिरीले बताए । विस्फोटनका कारण ४५ सवारी साधनमा क्षतिसमेत पुगेको छ ।

2B708CD300000578-3200938-image-a-15_1439825177756

घटनास्थललाई प्रहरीले घेरा हाली अनुसन्धान अगाडि बढाएको छ ।

बम मोटरसाइकलमा लुकाई यहाँ ल्याई विस्फोट गराएको प्रहरी अधिकारीले बताए । तर, कसले र के कारणले विस्फोट गराएको अझै यकिन भइसकेको छैन । थाइल्याण्डका रक्षा मन्त्री प्रवित वोङसुवानले उक्त विस्फोट पर्यटकहरुलाई लक्षित रहेको बताएका छन् ।

विस्फोट गराइएको इरावान स्राइन बैंककमा पर्यटकहरुको आकर्षण केन्द्र मध्ये एक हो । हिन्दु भगवान ब्रम्हाको यस धार्मिकस्थलमा धेरै पर्यटकहरु आउने गरेका थिए ।

2B7377B600000578-3200938-image-a-14_14398645362802B70125300000578-3200938-The_Erawan_shrine_on_a_busy_corner_near_top_hotels_shopping_cent-a-41_14398226812862B73737B00000578-3200938-image-m-17_14398645752112B7087BA00000578-3200938-image-a-13_14398251298622B734A7700000578-3200938-image-a-86_14398596569472B706C1F00000578-3200938-image-a-19_14398320787142B705F7100000578-3200938-image-a-8_14398248423452B705E9900000578-3200938-image-a-52_14398393733162B702F6E00000578-3200938-Thailand_s_Defense_Minister_said_the_bomb_was_designed_to_destro-a-33_14398226805422B6FE40300000578-3200938-Carnage_Scorched_motorbikes_where_at_least_12_are_dead_and_anoth-a-37_14398226807152B70571400000578-3200938-image-a-17_1439832012498

loading...


Advertisement

स्थानीय निर्वाचन २०७४
Earthqueaks
Sano Pasal

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress