तिहारमा झिलिमिली राजधानी (फोटोफिचर)


काठमाडौं, कार्तिक ७ – जलस्रोतको धनी देश भएर पनि नेपाल बाह्रै महिना लोडसेडिङको मारमा रहने गर्छ । यहाँको जलस्रोतलाई प्रयोग गरेर अथाह विजुली उत्पादन गर्ने सम्भावना भए पनि हालसम्म त्यो गर्न सकिएको छैन । त्यही भएर लाचार विद्युत प्राधिकरण बत्ती र फूलको पर्व भनेर चिनिने तिहारमा पनि बत्ति नबालिदिनुहोला है भन्दै विज्ञप्ति निकाल्न बाध्य हुन्छ ।

tihar-jhilimili-5सँधै लोडसेडिङ खप्दै अन्धकारमा बस्न बाध्य राजधानीका वासिन्दाहरु सम्भवतः एक दिनमात्र पूर्ण रुपमा उज्यालोमा बस्न पाउँछन्, त्यो हो तिहारमा । अरु बेला राजधानीका कुनै न कुनै भाग लोडसेडिङको मारमा परे पनि तिहारमा भने सबैतिर उज्यालो हुन्छ, मानौं आफ्नो दुःख बिर्सेर राजधानीले नै यस चाँडमा खुसियाली मनाइरहेको हुन्छ ।
यही दृश्यलाई हामीले क्यामाराको लेन्समा कैद गर्न खोजेका छौं । हेरौं केही तस्विरहरु:tihar-jhilimili-6 tihar-jhilimili-5 tihar-jhilimili-1tihar-jhilimili-7 tihar-jhilimili-9 tihar-jhilimili-11tihar-jhilimili-1tihar-jhilimili-6

 

 

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress