अल्जेरियाको राष्ट्रिय ध्वजावाहक विमान सम्पर्कविहीन


काठमाडौं, श्रावण ८ । अल्जेरियाको राष्ट्रिय ध्वजावाहक एअर अल्जेरियाको ‘एएच ५०१७’ विमान सम्पर्कविहीन भएको छ । क्वागडाउगोउबाट बुर्किना फासोका लागि उडेको विमान उडान भरेको ५० मिनेटमै सम्पर्कविहीन भएको अल्जेरियाको सरकारी सञ्चार एजेन्सीले जनाएको छ ।

विमानमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress