तीन सय जर्मन पर्यटकको उद्धारका लागी कतार एयरको विमान काठमाडौंमा अवतरण


१४ चैत, काठमाडौं । नेपालमा रहेका जर्मन पर्यटकलाई स्वदेश फर्काउन कतार एयरको विमान त्रिभुबन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेको छ ।
नेपालस्थित जर्मन दूताबासले चाटर्ड गरी सो विमानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन लागेको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक देवेन्द्र के.सीले बताउनुभयो ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *