कार्डिफका सिटीका पूर्व मिडफिल्डर लिजेन्ड पिटरको निधन


एजेन्सी । कार्डिफ सिटीका पूर्व मिडफिल्डर पिटर विटिङघमको निधन भएको छ । ३५ वर्षे पिटरको बिहीबार निधन भएको हो । टाउकोमा गम्भीर चोट लागेपछि  अस्पतालमा भर्ना भएका उनको निधन भएको हो । पिटर कार्डिफका सर्व कालिन उत्कृष्ट खेलाडी हुन् ।

सन् २००७ मा कार्डिफबाट खेलेका उनले सन् २०१७ सम्म ४ सय ५९ खेलमा ९८ गोल गरेका थिए । पिटरले इङल्यान्डको यू–२१ टोलीबाट पनि खेलका थिए । कार्डिफमा पिटर १० वर्ष सम्म रहेका थिए ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *