एन्फाद्वारा बी डिभिजन लिग स्थगित


 चैत, काठमाडौँ  अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा बी डिभिजन लिग स्थगित गरिएकोछ ।

एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै बी डिभिजन लिग स्थगित गरेको जानकारी दिएको हो ।

एन्फाको चर्को आलोचना भएपछि लिग स्थगित गरिएको हो ।

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *