हाईकू – जीबन शर्मा


जीबन शर्मा

१. आईमाइ म
स्वर्गकी परिभए
युद्धको बिऊ

२. साईत छैन
नटेकन छातिमा
पार्यौ कि एम्बुसमा

३. निष्ठुरु म
टुट् यो सारा सपना
उनको यादमा

४. मुटुको घाऊ
नटेकन छातिमा
पार्यौ कि एम्बुसमा

५. रात भरि नै
सपना देखि हाँसे
बिहानीमा मरे

६. नारीको तिज
घरको बेइजत
स्वामीको दु:ख

७. आँखामा आशु
देखेर पनि
उनको पुच्छन सकिन

८. मुटुको घाऊ
नटरकम छातिमा
आँशु झार्यौ कि

९. अोठमा लालि
कापेको कापै मेरो
ऐनाले देखे छ

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *