८ कात्तिक, ललितपुर । चर्चित र्यापर भिटेन रिहा भएका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरले भिटेन नामले परिचित समिर घिसिङलाई उनका बुवाको जमानीमा रिहा गरेको हो ।
शुक्रबार साँझ रिहा भएका उनलाई भाइटीकाको भोलिपल्ट हाजिर हुन भनिएको ललितपुर प्रहरीले जनाएको छ ।
‘हामी यस्तै त हो नि ब्रो…’ बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्वीरलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेलगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो ।
उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी थियो । तर बुवाले जमानीमा रिहा गर्न अनुरोध गरेकाले छाडिएको प्रहरीले जनाएको छ ।
स्वर्ण | रजत | कांस्य | कुल | |
---|---|---|---|---|
![]() |
१७४ | ९३ | ४५ | ३१२ |
![]() |
५१ | ६० | ९५ | २०६ |
![]() |
४० | ८३ | १२८ | २५१ |
![]() |
३१ | ४१ | ५९ | १३१ |
![]() |
१९ | ३२ | ८७ | १३८ |
![]() |
१ | ० | ४ | ५ |
![]() |
० | ७ | १३ | २० |
धनुषा बम विष्फोटका घाइते प्रहरी इन्स्पेक्टर दाहालको उपचारका क्रममा मृत्यु
धनुषामा बम विष्फोटमा एकै परिवारका दुईको मृत्यु, चार घाइते, विप्लव समूहका तीन जना पक्राउ
जगदम्बा मोटर्सको मेकानिक बादशाह बने पोखराका पोष्टराज तिमल्सिना
लिम्पियाधुरा समेत समेटेर नेपालको नक्सा जारी गर्न सरकारलाई संसदीय समितिको निर्देशन
DOI Reg. :1611/076/077
OCR Reg. : 225931/076/077
Digital Khabar Pvt. Ltd.
Dhumbarahi, Kathmandu
Email: news.digitalkhabar@gmail.com
Url. www.digitalkhabar.com
Copyright © POPKORN MEDIA 2019, Designed & Maintained by POPKORN MEDIA