तीन दिनदेखि सुनको मूल्य स्थिर

काठमाडौं–सुनको मूल्य बुधबार  (असोज १ गते) स्थिर छ । छापावाल सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  विगत तिनदिन देखि  यही मूल्यमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै तेजावी सुन भने तोलामा ३१ हजारमा कारोबार भइरहेको छ।  

यता चाँदीको मूल्य भने बढेको छ  । आज चाँदी ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ८६५ थियो । 

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *