राष्ट्रिय पुस्तक मेला–२०७६ सुरु

काठमाडौँ–‘आफु पढौं र अरुलाई पढ्न सघाऔ’ भन्ने नाराका साथ यो शुक्रबारबाट राष्ट्रिय पुस्तक मेला सुरु भएको छ । काठमाडौ प्रज्ञाप्रतिष्ठानमा सुरु भएको मेला दुई दिनसम्म चल्नेछ ।

मेलामा दश हजार नेपालीले पुस्तक किन्ने आयोजक संस्था शिक्षा नेपालले जनाएको छ । नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको शिक्षा नेपालले सन् २०१२ देखि ‘राष्ट्रिय पुुस्तक मेला’ आयोजना गर्दै आएको छ ।

मेलामा सहभागी हुनेले साथमा एउटा किताब ल्याएको हुनुपर्नेछ । साथमा नल्याउनेले मेलामै पनि किताब किनेर कार्यक्रममा सहभागी हुन सकिने आयोजक संस्थाका संस्थापक प्रेमबहादुर बोहोराले जनाएका छन् । 

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *