राष्ट्रपति भण्डारीबाट दीक्षितप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको आज भएको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताएकी छिन् । उनले आज शोकसन्देश जारी गरी यस दुःखद घडीमा उनका योगदानको स्मरणसहित स्व.दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै  शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

Source:ratopati news

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *