सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ रु ५०० घटेर कारोबार भएको छ।   शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ।  

यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो । 
 

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *