लोक दोहरी गायक राम शरण ढकालको तेस्रो प्रष्तुती “बिहे गर्न चाडो भो “

काठमाडौ – गाउँले परिबेषमा हुर्कीएका गायक ढकाल सानै देखी लोक-सस्कृतीका पारखी हुन ।
गाउँ घरको मौलिक भाका र सँस्कृतिका जगेर्नागर्न पर्छ भन्ने सिदान्तका ढकाल फेरी अर्को नौलो लोक भाका लिएर आएका छन् ।


गायक ढकाल सामाजिक परिभेषको चित्रण गर्दै समाजमा भएका यथार्थबादी, कृती, बिसगती र अराजकताको चित्रण गर्दै भएका बिसंगतीलाई निराकरण गर्ने हेतुले आफ्नो भावना लाई लोक गित मार्फत प्रस्तुत गर्नुृ भएको छ ।

प्रस्तुत गितमा राम शरण ढकाल रबिन्द्र कार्की र पार्बती कार्कीको गायन तथा रबिन्द्र काकीको शब्द रहेको छ र राजेन्द्र भण्डारीको संगित रहेका छ ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *