सातलाख ७९ हजार पर्ने अपाचे आरआर ३१० को यस्तो छ बिशेषता

नाडा अटो सो माऔपचारीक रुपमालन्चभएको अपाचे आरआर हालसम्म ११ वटा बिक्रिभइसकेको  शंकर समुहका उपाध्यक्ष दिपककुमार अग्रवालले जानकारी दिए । ४० वटा बुकिङ भएको पनिउनले जानकारी दिए ।

बाइकको अधिकतमपावर ९ हजार सात सय रिभोलुसन पर मिनेटमा ३४ हर्स पावर रहेको छ । अधिकतम टर्क सातहजार सात सय रिभोलसुन  पर मिनेटमा २७.२ न्युनटन मिटर रहेको छ । 

यो बाइक हाइगियरमालो स्पिडमा सहजै चलाउँन सकिने कम्पनीले जनाएको छ । यो बाइकमा ६ वटा स्पिडगियर रहेका छन् । यसमा डुअल च्यानल एन्टि लक ब्रेकिङ सिस्टम रहेको छ ।  

अगाडीको ब्रेकमातीन सय मिलिमिटिरको पेटल बक्स जडान गरिएको छ भने पछाडीकोमा २ सय ४० मिलि मिटरको पेटल बक्स जडान गरिएको छ । यसको बजार मूल्य सातलाख७९ हजार ९ सय रहेको छ । 

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *