अब नेपालमै जापानीज परिकार रामेन (Ramen)

जापानीज खानाको शोकिनहरुको लागी खुशीको खबर । जापानको प्रसिद्ध परिकार रामेन नेपालमा । जापानीज खानाको परिकारहरुका साथै तपाईहरुको माझ तपाईहरुका साथ काठमाडैको मुटुबाट मात्र केही मिनेटको दुरीमा रहेको Park Village Resort, Budhanilkantha को हाता भित्र खुलेको छ Hokkaido Ramen House. जापानीज मेसिनबाट तपाईहरुको आखाँ अगाडी तयार गरिएको Ramen Noodles तपाईशरुलाई जापानको याद दिलाउने सञ्चालकको दाबी छ ।


Ramen Manufacture Japanese Machine

देश तथा बिदेशको अनुभब का साथै बिभिन्न ख्याती प्राप्त Restaurant ब्यवशाहीहरुको समुह बाट  सञ्चालीत Restaurant हो Hokkaido Ramen House. यही ४ अप्रील बाट सञ्चालनमा आउन लागेको उक्त रस्टुरेन्ट मा यो अप्रील महिना भरी २५% को बिषेश छुट दिने सञ्चालकको भनाई छ ।

Ramen‘ जापानको प्रशिद्ध परिकार हो । जापानीज खानाको स्वाद लिन चाहनेहरुको लागी यो स्थान राम्रो गन्तव्य हुनेमा सञ्चालकहरु बिश्वस्थ छन् । आफ्नो अनुभव र सुमधुर रमणिय बातावरणमा खोलीएकोउक्त रस्टुरेन्टले स्वदेशी तथा बिदेशी ग्राहकहरुको मन जित्ने कुरामा सञ्चालकहरु ढुक्क छन् ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *